English

नरहरि प्रेमीको ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्वजनिक



नरहरि प्रेमी र प्रज्ञा अधिकारीको स्वर रहेको ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्वजनिक भएको छ । नरहरिकै संगीत तथा पुष्पा पौडेलको शब्दमा तयार पारिएको यस गीतमा लोकशैलीको भाकाले नयाँपन थपिदिएको छ ।

गीतमा संगीत संयोजन सञ्जय हमाल तथा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् ।

संगीतका सबैखाले विधामा उत्तिकै सिपालु गायक तथा संगीतकार प्रेमीले यस गीतमा पृथकता दिने प्रयास गरेका छन् ।

गीतको भिडियोमा स्वयं गायकको साथमा प्रज्ञा अधिकारी र सुरवीर पण्डितको अभिनय रहेको छ ।

सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई नरहरि प्रेमी युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।


यो पनि…
पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक
‘हेल्लो जिन्दगी’को ‘कता-कता’ गीत सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested