English

स्मार्टफोन खरिद गर्न यी ७ कुरामा ध्यान दिनुहोस्



राम्रो स्मार्टफोन चयन गर्न पहिलेभन्दा अहिले निकै गाह्रो छ । बजारमा पाइने स्मार्टफोनमा एकसे एक फिचर र बिशेषता छन्, कुनै लुक्समा अब्बल कुनै फिचरमा । हामीले आफ्नो आवश्यकताअनुसार स्मार्टफोन चयन गर्नुपर्छ । तपाईंले स्मार्टफोन चयन गर्न यी कुरामा ध्यान दिनुहोस् ।

१. आफूले किन्ने स्मार्टफोनको बिशेषताका बारेमा जतिसक्दो खोजेर अनुसन्धान गर्नुहोस् ।

२.स्मार्टफोन किन्दा स्क्रिनको ब्राइटनेस र कलरको क्वालिटीबारे बुझ्नुहोस् ।
३. तपाईंले खरिद गर्ने स्मार्टफोनको क्यामराको गुणस्तरमा ध्यान दिनुहोस् ।
४. तपाईंले टिकाउ फोन खरिद गर्न खोज्दै हुनुहुन्छ भने फोनको डिस्प्ले आकारमा ध्यान दिनुहोस् । कम्तिमा ५.८ इन्च भन्दा बढी डिस्प्ले भएको फोन खरिद गर्नु उपयुक्त हुन्छ ।
५. तपाईले मोबाइलको ब्याट्री दिनभर टिकोस् भन्ने चाहनुहुन्छ भने बढी पावर ब्याट्री भएको र छिटै चार्ज हुने फोनको छनौट गर्नुहोस् ।
६. तपाईंलाई फोटो, भिडियो, गीत, गेम र अन्य एप राख्नु परेमा कम्तिमा ३२ जीबी वा सो भन्दा बढी आन्तरिक स्टोरेज भएको स्मार्टफोन खरिद गर्न उपयुक्त हुन्छ ।
७. आफूलाई बोक्न र प्रयोग गर्ने सहज हुने खालको स्मार्टफोनको छनौट गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।