English

चार्ल्स शोभराजको मुद्दाकाे सुनुवाइ आज



बिकिनी किलर´भनेर चिनिएका अपराधी चार्ल्स शाेभराज काे बन्दीप्रत्यक्षीकरण मुद्दाकाे आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाकाे संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी ताेकिएकाे छ ।

गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए ।

शाेभराज ७७ वर्षका भए । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । साेहीअन्तर्गत उनले कैद छुटकाे माग गर्दै रिट दिएका हुन् ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिककाे काठमाडौं र भक्तपुरमा दुई दिनकाे अन्तरमा भएकाे हत्या घटनामा उनी दाेषी ठहरिएका छन् । उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।

यो पनि
यी हुन् टुंगिन बाँकी चार चर्चित मुद्दा
एमसीसीविरुद्ध सर्वोच्चमा रिट पेश




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested