English

विश्वकप लिग–२ः युएईसँग हार्यो नेपाल



आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई शृंखलामा युएईसँग नेपाल पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा अरब इमिरेट्स (यूएई) ले नेपाललाई ९९ रनले पराजित गरेको हो ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५–१ ओभरमा १०३ रनमै अलआउट भयो ।

यो पनि….
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

पीएसजीको पोस्टमा मोनाकोको तीन गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested