English

तोकियो फलफूल र तरकारीको नयाँ मूल्य [सूचीसहित]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत ५ गते शनिबार एक किलोग्राम कागतीको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५७ रूपैयाँ ५० पैसा तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ३९ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३१ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य १४ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ७६ रूपैयाँ ६७ पैसा, मटरकोशा ३४ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२६ रूपैयाँ ६७ पैसा तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १२० रूपैयाँ तोकिएको छ ।


यो पनि…
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि के गर्दैछ सरकार ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested