English

म्यानमार : विरोधको अर्को रुप लिएर मैदान उत्रिइन् ब्यूटी क्वीन



म्यानमारमा सैनिकले गरेको सत्ता कब्जाकोविरुद्धको विद्रोह सोमवार (६५) औँ दिन पनि जारी रह्यो । दमनविरुद्ध विरोधमा उत्रिएका नागरिकलाई सैनिकले दमन गरिरहेको छ ।

अहिलेसम्म ५५० भन्दा धेरै जनाको मृत्यु भइसकेको छ । र पनि आम नागरिक झुकेका छैनन् । बिरोधमा उत्रिएकी १६ वर्षीया युवतीलाई पनि सेनाले गोली हानेर मारेको थियो । १६ वर्षीया ननले आन्दोलनमा भनेकी थिइन् कि मलाई मार, कि मलाई बन्द गर ।

अब यो संग्राममा नयाँ अनुहार देखिएको छ । उनी हुन् म्यानमारकी ब्यूटी क्वीन । थाइल्याण्डको राजधानी बैंककमा शनिवार मिस ग्राण्ड इन्टरनेशनल ब्यूटी पीजेन्ट थियो । यसमा मिस ग्राण्ड म्यानमारकी २२ वर्षीया ह्यानले देशलाई सहयोग गर्न अपील गरेकी थिइन् ।

उनले भनिन्, ‘आज म यहाँ स्टेजमा छु, तर मेरो देश म्यानमारमा मानिसलाई मारिरहिएको छ, ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दछु, हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested