English

ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !



ध्वनि प्रदूषणले पनि हृदयलाई घात पुर्याउँछ । तीव्र गतिले निस्किएको स्वरले हार्टमा समस्या ल्याइरहेको छ । यूरोपियन हार्ट जर्नलमा पब्लिश रिसर्चमा लामो समयसम्म ट्राफिकले निकाल्ने आवाज सुनियो भनेँ हृदय रोगको शिकार बनिन्छ ।

५०० मानिसमा ५ वर्षसम्म भयो अध्ययन

ट्राफिक र हवाई जहाजबाट निस्किएको आवाजबाट हुने असर पत्ता लगाउनका लागि सडक र एयरपोर्टको नजिक रहेका मानिसमा ५ वर्षसम्म रिसर्च भएको छ । रिसर्चमा ५०० जनालाई सहभागी गराइएको थियो । शोधकर्ताहरुले यसमा औसतमा २४ घण्टामा स्वरको स्तर ५ डेसिबल बढाउँदा हार्ट अट्याक र स्ट्रोकको खतरा ३५ प्रतिशतले बढेको पाइएको हो ।

यस्तो किन हुन्छ ?

रिसर्चमा सामेल मानिसलाई यसले के असर गरिरहेको छ ? यो पत्ता लगाउनका लागि उनीहरुको ब्रेन स्क्यानिङ गरिएको थियो । रिपोर्टमा आवाज बढाएका कारण उनीहरुको ब्रेनको तनाव, दुख र डरलाई कन्ट्रोल गर्ने भागमा असर गरेको पाइयो । जब तनाव र दुख बढ्छ तब शरीर त्योसँग लड्नको लागि एड्रिनेलिन र कार्टिसोल जस्ता स्ट्रेस हर्मोन रिलीज गर्दछ । तनाव र दुखको स्थितीमा ब्लड प्रेशर बढ्छ । पाचन क्षमता कम हुन्छ, शरीरमा फ्याट र सुगरको सर्कुलेशन तीव्र हुन्छ, यसको असर हार्टमा पर्दछ । ध्वनी प्रदूषणले निन्द्रालाई पनि असर गर्दछ ।

यति चाहिन्छ ध्वनि

ध्वनि अर्थात् साउण्डलाई डेसिबलमा मापन गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५५ डेसिबल भन्दा धेरै ध्वनिको स्तर आवाज पैदा गर्दछ र स्वास्थ्यलाई नोक्शान पुर्याउँछ । कार र ट्रकबाट करिव ७० देखि ९० डेसिबल आवाज निस्किन्छ । त्यस्तै साइरन, हवाई जहाजबाट १२० डेसिबल भन्दा धेरै ध्वनि प्रदूषण हुन्छ ।



...
reputable canadian pharmacy

buy prescriptions online

...
vavada

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
oglądanie pornografii dziecięcej w Internecie

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
legitimate canadian pharmacy

medication without prior prescription

...
drugs without prescription

prescription drugs without the prescription

...
canadian online pharmacies

best 10 online pharmacies

...
canada drugs online

best canadian pharmacies https://canadianpharmacystar.com/ most trusted canadian pharmacy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested