English

राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको संकेत गरेको रूसको दाबी



तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रूसले चेतावनी दिएको छ । रूसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर विश्वयुद्धको सोच आफूहरूमा नरहेको उनले बताए । लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रूसी जनताको मस्तिष्कमा छैन ।’

‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ । मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ,’ उनले भने ।

यो पनि …
युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested