English

ह्वात्तै घट्यो सुनको मूल्य



सुनको मूल्य मंगलबार प्रतितोलामा ६०० रुपियाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपियाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रुपियाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपियाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपियाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपियाँमा निर्धारण भएको छ ।

यो पनि…
यस्तो छ आजको विनिमय दर
सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested