English

बढ्यो सुनको मूल्य



सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपियाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपियाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपियाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपियाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपियाँमा निर्धारण गरिएको छ ।

यो पनि…
यस्तो छ आजको विनिमय दर
सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested