English

प्रहरीसमक्ष यसरी पुगे पल शाह



अभिनेता पल शाहलाई प्रहरी नियन्त्रणमा लिएको छ । आज (आइतबार) बिहान जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी युवराज खड्काले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

गत बुधबार गायिका समिक्षा अधिकारीले पलले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही दिन यता प्रहरीको फरार सूचीमा रहेका शाह आइतबार आफैं प्रहरीका कार्यालय पुगेका हुन् ।

प्रहरी कार्यालयमा जानुअघि सामाजिक सञ्जालमार्फत शाहले आफैं प्रहरी कार्यालयमा हाजिर हुन जान लागेको जनाएका थिए ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested