English

कोरोनाको नयाँ प्रकार आउन लागेको भन्दै वैज्ञानिकले दिए चेतावनी !



अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्धको लडाईं जित्नको लागि बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन आवश्यक रहेको बताएका छन् ।

उनीहरुले कोरोनाको अन्तिम लडाईंमा सफल हुनका लागि बालबालिकालाई पनि भ्याक्सिनेशन गर्न आवश्यक रहेको दाबी गरेका हुन् । यदि यस्तो नगरिएमा कोरोना भाइरसको यस्तो भ्यारिएन्ट आउनेछ, जसले बच्चालाई गम्भीर रुपमा बिमार गर्नेछ ।

अमेरिकाको बिघ्रम एण्ड विमेन्स हस्पिटलका डिपार्टमेण्ट अफ इमर्जेन्सी मेडिसनका डाक्टर जेरेमी स्यामूअल फस्ट र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भायरोलोजिस्ट डाक्टर एन्जेला रासमुसेनले बच्चामा कोरोनाको गम्भीर केस कम भएपनि उनीहरुलाई प्रमुख कारणले भ्याक्सीन लगाउनुपर्ने बताएकी छन् ।

पहिलो कारण नराम्रो प्रभावलाई लिएर स्थिती अहिलेसम्म स्पष्ट छैन । कारण यो हो कि, कोरोनाको धेरै केस एसिम्टोम्याटिक छन् । यस्तोमा आमाबुबालाई बच्चालाई लागेको कोरोनाको बारेमा थाहा हुँदैन ।

दोश्रो कारण सबैभन्दा महत्वपूर्ण छ, तर यसमा धेरैको ध्यान कम मात्र छ । यो भाइरस फैलिरहनेछ र खतरनाक म्यूटेटमा परिवर्तन भएर आउनेछ । यस्तोले बच्चामा धेरै असर पुर्याउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested