English

आत्माका बारे वैज्ञानिकको यस्तो दाबी



संसारमा कुनै प्राणी जन्मिएपछि एक दिन नष्ट हुनै पर्छ, यो प्राकृतिक नियम हो । तर, जीवन र मुत्युको विषयमा विभिन्न विश्वास रहँदै आएको पाइन्छ । संसारका हरेक धर्ममा मुत्युपछिको अवस्थालाई विभिन्न तरिकाले व्याख्या गरिएको छ ।

जीवन र मुत्युबारेमा आध्यात्मिक पण्डितहरू र वैज्ञानिकहरूबीच विभिन्न मतभेद छन् । जहाँ धार्मिक मान्यताले भन्छ, मुत्युपछि शरीर मात्र मर्छ, आत्मा कहिल्यै मर्दैन । अर्कोतर्फ, विज्ञानले मुत्युपछिको आत्मालाई स्विकार्दैन ।

तर, ब्रह्माण्डविदले जीवन र मुत्युको सम्बन्धलाई लिएर यस्तो दाबी गरेका छन् । ब्रह्माण्डविद् डा. क्यारोलका अनुसार यदि, सबैकुरा विज्ञानको नियमअनुसार मानिसको मुत्युपछि कुनै पनि जीवन सम्भव छ भने भौतिक विज्ञानमा सम्भव छैन । क्यारोलले आफ्नो अधिकांश जीवन भौतिक विज्ञानको अध्ययनमा बिताएका छन् । उनी भन्छन्–‘मानिसको मृत्युपछि उसको चेतना यस बह्माण्डमा रहँदैन ।’

धार्मिक मान्यताअनुसार मानिसको मत्युपछि कुनै न कुनै रूपमा यही वातावरणमा वरिपरि रहने दाबी गरे पनि आत्माको विषयलाई लिएर विज्ञानको पूर्ण असहमति रहेको छ ।

यो पनि…
भूतको बच्चाकी आमा बन्न चाहन्थिन् यी महिला
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested