English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ६८ पैसा र बिक्री दर १२१ रुपियाँ २८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ ४५ पैसा र बिक्री दर १३७ रुपियाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपियाँ १० पैसा र बिक्री दर १६३ रुपियाँ ९१ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ५३ पैसा र बिक्री दर १३१ रुपियाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ६३ पैसा र बिक्री दर ८६ रुपियाँ ६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ९५ पैसा एक पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४९ पैसा र बिक्री दर १० रुपियाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९८ पैसा र बिक्री दर १९ रुपियाँ ३ पैसा रहेको सात राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ १७ पैसा र बिक्री दर ३२ रुपियाँ ३२ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपियाँ १४ पैसा र बिक्री दर ३३ रुपियाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ८० पैसा छ भने बिक्री दर २८ रुपियाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ आठ र बिक्री दर १० रुपियाँ १३ पैसा कायम छ ।

यो पनि…
सुनचाँदीको मूल्य कति ?
फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् [सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested