English

डब्लूएचओ भन्छ- ‘ओमिक्रोन नै अन्तिम होइन’



विश्व स्वास्थ्य संगठन ओमिक्रोन नै अन्तिम भेिरयन्ट नभएको बताएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्, ‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको पनि ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।

मारिका वेनले भनिन्, –हामी यस भाइरसको बारेमा धेरै जान्दछौँ । तर, सबै जान्दैनौँ । स्पष्ट रूपमा भन्नुपर्दा यो भेरियन्ट वाइल्ड कार्ड हो । यसैले हामी रियल टाइममा भाइरस ट्रयाक गरिरहेका छौ । हामी यसको म्यूटेशन र यसमा आउने परिवर्तनको बारेमा लगातार ट्रयाक गरिरहेका छौ ।’

उनले भनिन्, ‘ओमिक्रोन भेरियन्ट अझै ताजा चिन्ताको विषय भएको छ । यो अन्तिम गम्भीर भेरियन्ट होइन, जसको बारेमा विश्व स्वास्थ्य संगठन बोलिरहेको छ । अघिल्लो भेरियन्ट पनि आउन सक्ने शंका गर्न सकिन्छ । यद्यपि, त्यहाँसम्म पुग्नका लागि केही समय लाग्नसक्छ । जुन किसिमबाट संक्रमणको दर बढिरहेको छ, दोस्रोतर्फ भेरियन्ट हुने सम्भावना अत्यन्त बढी छ ।’ उनले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।

यो पनि
डब्लूएचओ भन्छ- ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ
वैज्ञानिकले बनाए कोरोना परीक्षण यन्त्र

्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested