English

रोनाल्डो पेनाल्टीमा चुके



म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा १-१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।

२५औं मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए। ६४औं मिनेटमा क्रूक्सले च्याम्पियन्सलिग क्लब मिडल्सबर्गका लागि बराबरी गोल गरेका हुन्।

त्यसपछि दुवै तर्फबाट गोल गर्न सकेनन्। त्यसअघि म्यानचेस्टर २०औं मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन्। टाइब्रेकरमा मिडल्सबर्गले ८-७ ले पराजित गरेको हो।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested