English

घरमा यसरी गर्नुहोस् ऐनाको प्रयोग



आफूले आफैंलाई हेर्न प्रयोग गरिने वस्तू हो– ऐना । जो सानो, ठूलो सबैको घरमा हुन्छ । तर, ऐनालाई कसरी राख्दा घरको सुन्दरता बढ्छ । यसबारे भने धेरै अनभिज्ञ हुन सक्छन् । उसो त घरको भित्री सुन्दरता बढाउनका लागि ऐनाको प्रयोग कहाँ र कसरी गर्ने भन्ने बारे चर्चा गरिएको छ :

बेड रुममा ऐना

विशेषगरी बेड रुममा ऐना राख्दा राम्रो मानिन्छ । साथै, लिभिङ रुम, किचनमा पनि ऐना राख्दा घरको सुन्दरता बढाउन मद्धत गर्छ ।

प्रकाश ठोक्किने स्थान

ऐनामा प्रकाश प्रतिबिम्बित गुण हुन्छ । यदि घरमा झ्याल कम छन्, सुर्यको किरण कम पुग्छन् भने प्रकाश ठोक्किने स्थान ऐना राख्दा कोठालाई उज्यालो बनाउन मद्धत गर्दछ । त्यसैले झ्यालको अगाडि ऐना राखेर पुरै घरलाई उज्यालो भर्न सकिन्छ । साथै, ऐनाको फ्रेममा फेयरलाइटको स्ट्रिङ राख्न पनि सकिन्छ । यसरी ऐना सजाउँदा जसको प्रभाव रातमा देखिन्छ ।

सिलिङमा ऐना

यदि बेड रुमलाई फरक तरिकाले सजाउने हो भने सिलिङमा पनि ऐना राख्न सकिन्छ । जसले कोठामा बेग्लै सुन्दरता दिन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



...
binance h"anvisningsbonus

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested