नेपालको भ्रष्टाचारलाई गिज्यायो ट्रान्सपरेन्सी सूचकांकले
नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षजस्तै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ ।
नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको वरीयता क्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’
नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको वरीयता क्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो ।
भ्रष्टाचारमा दक्षिण एसियाली देश
ट्रान्सपरेन्सी इन्टरनेशनलको सीपीआईको सूचकको आधारलाई हेर्दा दक्षिण एसियाली मुलुकहरुको तुलना गर्ने हो भने नेपालको अवस्था सुधारोन्मुख छैन । भुटानले ६८ अंक पाएको छ भने भारत र माल्दिभ्स ४०, श्रीलंका ३७ अंकका साथ नेपालभन्दा अगाडि छन् ।
सीपीआईको सूचकको अनुसार पाकिस्तानले २८, बंगलादेशले २६ अंक पाएका छन् । अफगानिस्तान १६ अंकका साथ सबैभन्दा भ्रष्टाचार हुने मुलुकहरूको चौथो श्रेणीमा छ ।
नेपालको अवस्था
नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन सकेको छैन । सुधार नहुनुमा सार्वजनिक क्षेत्रमा भएको अनियमितता र अधिकारको दुरुपयोगलाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रमुख कारण मानेको छ ।
नेपालमा भ्रष्टाचारको अवस्था सुधार हुन सकेको छैन । सुधार नहुनुमा सार्वजनिक क्षेत्रमा भएको अनियमितता र अधिकारको दुरुपयोगलाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रमुख कारण मानेको छ ।
व्यापार व्यवसायमा व्याप्त घुसखोरी, कारवाहीमा उदासिनता अनि सूचनामा नागरिकको पहुँच नभएकाले पनि अनियमितता मौलाएको टीआई नेपालको विज्ञप्तिमा उल्लेख छ । उसले राजनीतिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रण नहुनुलाई प्रमुख समस्या मानेको छ ।
साथैसाथै सार्वजनिक पदाधिकारीमाथिको प्रश्न, अन्तरदेशीय भ्रष्टाचार र शक्तिमाथिको नियन्त्रणलाई पनि प्रमुख चुनौतीको रुपमा औंल्याएको छ ।
यी देश राम्रो सुशासनमा अगाडि
यसपालिको सर्वेक्षणमा परेका १८० मुलुकमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले ८८ अंक पाएर राम्रो सुशासन भएको मुलुकमा परेका छन् । सबैभन्दा बढी भ्रष्टाचार व्याप्त दक्षिणी सुडानले ११ अंक मात्रै पाएको छ । ५० भन्दा कम अंक ल्याउने मुलुक भ्रष्टाचारले आक्रान्त भनी चित्रण गरिन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने’ बताएको छ ।
यो पनि
प्रशासनलाई टेर्दैनन् निर्माण कम्पनी, नदीको धारै परिवर्तन गराइ उत्खनन
चोरी-तस्करीले घट्यो राजस्व, लक्ष्य भेट्टाउन मुश्किल










Charity
Licking pussy guysRussian adult sexFree teen porn chatroomsCrotchless lingerie setsHomosexual attractionPorn from aberdeenNaked with family xnxx Lindsey ward chubby girlsLondon spa facialShaquille o'neal's penisNude biracial videos1998 ford escort zx2 drain plugAdult go karts for saleColledge girl strip teaseYoung skinny tits videosBlack cock daddy https://xxxxvideos.cc Clergy sex offendersPerky nipples tgpGay men sucking menGames to stripAlica keys boobMorgan webbs boobWife has sex in hotelNorwegian teen striptease xnxx Unattractive penis1 cm assymetry breast spotHot naked young women picturesFind sluts on myspaceFacia cum tubeAdult developmentally disabledAmateur prostate milkingAsian sexy girls nude pictures freeBreast augmentation surgery gaMeet lesbians in columbus ohioCocks w one testiclePantyhose mature sexGirls helping men eat cumHuge penis sitesWomen giveng handjobsNude women on lawn furnTeen therapy cave creek arizonaSlave master bdsm contractDeflowering a virgin girl my blog website