English

इटाली टोलीमै फर्किए बालोटेली



स्ट्राइकर मारियो बालोटेली इटाली टोलीमै फर्किएका छन् । इटालीले बन्द प्रशिक्षणका लागि टोलीमा फिर्ता बोलाउँदा योओ पेड्रोलाई पहिलो पटक टोलीमा समावेश गरेको छ । प्रशिक्षक रोबर्टो मान्चिनीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेलीले टोलीमा पुनरागमन गरेका हुन् । बालोटेलीले पछिल्लो चार वर्षयता इटालीबाट खेलेका छैनन् ।

३१ वर्षे बालोटेली जुलाईमा टर्किस सुपर लिग क्लब एडाना डेमिस्फोरमा अनुबन्धन भएका थिए । उनले पछिल्लो चार खेलमा नौ गोल गरिसकेका छन् ।

पेड्रो, लुइस फिलिपेसहित मार्को कानेस्ची, जियोर्जियो स्क्लाभेनी, निको फागियोली, डेविड फ्रास्टसी र सामुइल रिची गरि सात खेलाडीले भने पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

२४ मार्चमा युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीले कतार विश्वकप २०२२ छनोटको प्लेअफमा नर्थ मासेडोनियाको सामना गर्नेछ । नर्थ मासेडोनियालाई हराएमा विश्वकप छनोटका लागि इटालीले पोर्चुगल र टर्कीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछ ।

यो पनि…
अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित
क्रिकेटर विराट कोहलीको आम्दानी कति ?








Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested