English

कामना सेवाको खुद सञ्चालन आम्दानी १ अर्ब



कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–०७९ को दोस्रो त्रैमासिकसम्म १ अर्ब रूपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । बैंकले सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथमा करिब एक अर्ब आम्दानी गरेको हो ।

चालु त्रैमासिकसम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ, जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रतिसेयर आम्दानी २१.८७ रहेको छ । बैंकको हालको चुक्तापुँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रहेको छ ।

साथै, निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिकसम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रतिसेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ ।

यो पनि
कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानी साझेदारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested