English

साताका २१ तस्वीरहरू



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

१४. अर्जेटिनाको एक पार्कमा गर्मीकाा कारणले नुहाउँदै बालबलिका ।
१५.अमेरिकाको वासिगटनस्थित रहेको व्हाइट हाउसको रात्रिकालीन दृश्य ।
१६. पाकिस्तानको कराँचीमा सामुहिक विवाहपछि फोटो खिचाउँदै दुलहा र दुलही ।
१७. जर्मनीको एफ्र्टस्टाटमा आएको बाढीले डुबानमा परेका सवारी सधान ।
१९. भारतको कश्मिरस्थित एक गाउँमा हिउँले धाकिएको सडकमा बालबलिका ।
२०.ब्राजिलको मिनास गेराइसमा बाढीले क्षति पुर्याएको घरको सफाई गर्दै स्थानीय ।

यो पनि
माघे संक्रान्तिको बहुआयामिक विशेषता

नेपालमा थप ५,०८७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १८ हजार नाघे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested