English

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ



नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ७४ पैसा र बिक्री दर १२० रुपियाँ ३४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपियाँ ५३ पैसा र बिक्री दर १३६ रुपियाँ २१ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ३० पैसा र बिक्री दर १६१ रुपियाँ ३० पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ २४ पैसा र बिक्री दर १३० रुपियाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ९१ पैसा र बिक्री दर ८६ रुपियाँ ९५ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ४६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ९२ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ४६ पैसा र बिक्री दर १० रुपियाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८० पैसा र बिक्री दर १८ रुपियाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपियाँ ८९ पैसा र बिक्री दर ३२ रुपियाँ ५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ८८ पैसा र बिक्री दर ३३ रुपियाँ ४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ ९ पैसा र बिक्रि दर १० रुपियाँ १४ पैसा कायम भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested