English

काँग्रेस महाधिवेशनमा २ हजार सुरक्षाकर्मीको विशेष सुरक्षा



यतिबेला नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । देशभरका नेता तथा कार्यकर्ता काठमाडौं ओर्लने क्रम सुरु भइसकेको छ ।
२४ मंसिरबाट सुरु हुने महाधिवेशनका लागि सुरक्षादस्ता पनि खडा गरिएको छ । त्यसो त दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा मंसिर २७ गतेसम्म चल्ने महाधिवेशनको सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिइएको छ ।

परिसरले महाधिवेशनका लागि विशेष सुरक्षा योजना बनाइरहेको छ । साथै, महेन्द्र पुलिस क्लब, महानगरीय प्रहरी सहायता कार्यालय र अन्य विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ ।

त्यसैगरी महानगरीय ट्राफिक महाशाखाको जिम्मा भने सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारी आएको छ ।

यो पनि पढ्नुहोस्
कांग्रेसले कस्तो छान्यो ? ‘हाम्रो कि राम्रो ?’

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested