English

यौनसम्पर्कको बेला गर्न नहुँने पाँच गल्ति



मानव जीवनको अस्तित्वका लागि तथा जिवन चक्र धान्नको लागि सेक्स महत्वपूर्ण छ । सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । तर, यौनसम्पर्कको बेलामा गर्ने केही गल्तिहरुले पनि यौन जिवनलाई खराब बनाउन सक्छ । त्यसैले यौनसम्पर्कको बेला गर्न नहुने गल्तिबारे सचेतना पनि उत्तिकै आवश्यक छ ।

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रुपले तयार नभइ सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

असुरक्षित सम्बन्ध

यौन सम्पर्क गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धका लागि भरोसा दिलाउनुपर्छ । कुनै किसिमको लाज र संकोच नहोस् तथा सहज महसूस होस् । यदि महिला र पुरुष दुबैमध्य कुनै एकलाई असहज महसुस भएको छ भने उनीहरुले चरम आनन्द प्राप्त गर्न सक्दैनन् ।

नहतारिने

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रुपले तयार नभइ सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

नबोल्ने पनि नराम्रो

यौन सम्पर्कको बेला बोल्दै नबोल्ने र खाली यौन क्रियाक्लापमा ध्यान दिने बानी पनि राम्रो होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्द भाषामा ब्यक्त गर्दा माया पनि बढ्छ ।

मोबाइल नचलाउने

यौनसम्पर्कको बेला मोबाइलको प्रयोग नगरेकै राम्रो बरु सम्पूर्ण ध्यान जीवनसाथीलाई दिनुपर्छ । मोबाइल चलाउन थाल्दा तपाईको साथीको मुड खराव हुन सक्छ । त्यसैले यौनसम्पर्कको बेला मोबाइलको प्रयोग गर्नु हुँदैन ।

निदाइ नहाल्ने

सेक्सपछि धेरैजसोको बानी निदाइहाल्ने हुन्छ जसले गर्दा मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई एक अर्कासँग साट्न पाउनुहुँदैन र सेक्सपछिको मुडलाई बुझ्न सकिँदैन ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested