English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.भारतको चेन्नईस्थित कपडा सुकाउँदै स्थानीय ।
२०. कोलम्बियामा कुकुरमाथि बाँदर बसेर रमाउँदै ।
१९.भारतको ताजमहलमा पर्यटकको दृश्य ।
१८.लाइवेरियाको फ्रेडरिक टापुस्थित रहेका घरको हवाई दृश्य ।
१७.क्यालिफोर्नियाको वाटर फाउन्टेन ।
१६.सेनेगलको एक गाउँको मनमोहक दृश्य ।
१५.लण्डनको रात्रिकालिन दृश्य ।
१४.वेलारोस र पोल्यान्डको बोर्डरमा शरणार्थीहरु ।
१३.रसियाबाट देखिएको सुर्यास्तको दृश्य ।
१२.बंगलादेशमा ‘राखेर उपवास’ पर्व मनाउँदैको एक झलक ।
११.कुवेतमा सुगालाई तालिम दिदैं ।
१०. उज्बेगिस्तानको हिउँमा खेल्दै बालबालिका ।
९. इजराइलको समुन्द्री किनारमा रमाउँदै आन्तरिक पर्यटक ।
८.वासिङ्टनमा अत्याधिक वर्षका कारण डुबानमा परेको कार र चालक ।
७. पहिलो विद्युतीय राहदानी पाएपछि शताब्दीपुरुष सत्यमोहन जोशी ।
६. पर्यटन विभागबाट विनियोजन भएको बजेटबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जाने बाटोमा निर्माण गरिएको पदमार्ग ।
५. हरिबोधनी एकादशी पर्वका अवसरमा सोमबार तनहुँको दमौलीस्थित सेतीमादी नदीमा तोरण तार्न फूलको डोली लैजाँदै सर्वसाधारण ।
४.सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयकमाथि सुझाव संकलन कार्यक्रममा खस पहिचान झल्काउने भेषभुषामा जुम्लाको कनकासुन्दरी गाउँपालिकाका महिलाहरु ।
३.पर्यटकीय सहर पोखरास्थित फेवातालको रात्रिकालीन दृश्य ।
२.पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा हावाबाट बिजुली निकाल्न राखिएको मिनिग्रीड ।
१. भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनीतालमा भारी बोकेर गन्तव्य तर्फ जाँदै कालिकोटका नविन रावत ।

तस्बिरहरु :रासस /एपि /एएफपि/सिन्हुआ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested