English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.कोलम्बियाबाट देखिएको चन्द्रमाको अंशिक दृश्य ।
२०. इन्डोनेसियाको एक नदीमा ‘ओइस्टर’ निकाल्दै ।
१९. भारतको अहमदाबादको साबरमती नदीबाट झार निकाल्दै एक मजदुर ।
१८.चीनको शान्क्सी प्रान्तको रुइचेङ काउन्टीमा सौर्य प्यानल ।
१७. अर्जेन्टिनाको लसग्लेसियर्स नेसनल पार्कमा पर्यटकहरु ।
१६.चीनको बेइजिङ सहरमा परेको हिमपातमा हिँड्दै एक पुरुष ।
१५. इजरायलको हेफर उपत्यकाको किश्मार हाशरोन जलाशयमा ग्रेट ह्वाइट पेलिकन चरा ।
१४.इन्डोनेसियाको जकार्तामा आएको बाढीमा खेल्दै एक बालिका ।
१३.चीनको नागबेली सडक ।
१२.श्रीलंकाको कोच्चिकेडको बाढी ग्रस्त क्षेत्रमा एक स्थानीय ।
११.इजिप्टको काइरोमा आयोजित एक कार्यक्रममा माटाको भाडा प्रर्दशन ।
१०. साउदी अरेबियामा मान्छे र परेवाको मित्रता ।
९.थाइल्यान्डको बैंककको ‘फ्लोड मार्केट’ ।
८.भारतको नयाँ दिल्लीमा नेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मा र भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे ।
.७.सूर्यलाई अर्घ दिँदै ।
६. अस्ताउँदै सूर्य ।
५. तनहुँको बन्दिपुरबाट मङ्गलबार साँझ देखिएको हिमालको दृश्य ।
४. माछापुच्छ्रे गाउँपालिका वडा नं ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कबाट देखिएको नरसिङ्गा बाजासहित सादी पोखरीमा देखिएको माछापुच्छ्रे हिमालको प्रतिबिम्व ।
३.भूकम्पले क्षती पुर्याएको सिंहदरबारको प्रशासनिक कार्यालय पुरानै स्वरूपमा फर्कँदै ।
२.सुनसरीको सदरमुकाम इनरुवा बजारमा बिक्री गर्न उखु लगिँदै ।
१. ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित सोनी ढाका उद्योगमा ढाकाको कपडा बुन्दै ।

तस्वीरहरु :रासस /एपि /एएफपि/ सिन्हुआ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested