English

लघु कथा

खसी ????



मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।

–अनिता लामा
उसले खसी जोख्यो, २२ किलो ३०० ग्राम रहेछ । भनेको मोलमा केही मोलमोलाई भयो, खसी किनियो, गाडीमा हाल्यो । उसको ६ वर्षे छोरो सार्‍है खुशी देखियो । घरमा पुग्यो गाडीबाट खसी झर्नै मानेन । बेस्सरी करायो, जति करायो घरका मानिसहरू सबै रमायो । कारण यो घरमा खसी ल्याएछ भन्ने सन्देश खसी कराएकोले छिमेकतिर प्रवाह भयो । घरका मानिसहरू मख्ख परे । जबरजस्ती गाडीबाट खसी बोकेर झार्‍यो, घरका मानिसहरुले पालैपालो दाम्लो समातेर यताउता हिडाल्यो । साना बच्चाहरुले हट् घोडी हट् भनेर खेले । कसैले यसको कान सफा र पातलो रहेछ, पोल्दा छिटै पाक्ने भो भन्यो । बच्चाहरूले पुच्छर समातेर भने : हजुरबा पुच्छर चाहीँ जक्कीलाई है ! जक्की भनेको घरको कुकुर हो । आँखा त क्युटीको जस्तै रहेछ, क्युटीलाई नै दिनुपर्छ है बाबा । क्युटी भनेको सेतो बिरालो हो घरको । अर्कोले उचाल्यो, अलि बोसो छ कि जस्तो छ । बोसो त रक्तिमा लतपताएर भुटन बनाउनपर्छ के, घरकी कोही महिला पात्र बोलिन् । गर्दन चाहीँ गजक्क मोटो रहेछ ह्याकुलासँग मिसाएर झोल बनाउनुपर्छ, अर्को पात्र बोले । खसीलाई घर बाहिर आँगनको कुनामा बाँधियो । केही स्याउला, घाँसहरु राखिदियो । खसी रातभरि करायो, छटपटायो, नजिकै भएको स्याउला पातहरु खाँदै खाएनछन् । श्यामाले मध्यरातमा भान्सामा भएको केही सब्जीहरु लगिदियो, शरीर मुसारिदियो, खसी शान्तपूर्वक बस्यो । भोलिपल्ट विहान दशैंको अष्टमी, घरका सबैजना खसी काट्न तयारी गरे । कोही रक्ति थाप्ने भाँडो खोज्ने भए, कोही खुकुरी साँध लाउन थाले, कोही फोक्सो फुक्ने रहरमा बसे, कोही अचानो खोज्न थाले । सबैले एकै स्वरमा भनें रातभरि कराएर कति डिस्टर्ब गरेको यसले । श्यामा खुसुक्क खसीको विष्ट सफाई गर्दै थिए, डोरी फुस्काइदिए र खसी भगाइदिए । मार हान्ने बेला आयो, खसी थिएन, खसीको डोरी, फोहोर गरेको विष्ट केही थिएन । श्यामा बेस्सरी हाँसिन् र चिच्याइन् : मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।

अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु
‘एकल आमा’
एकल आमा–२
प्लीज पारमिता
‘पाङ्ग्रा’



...
pharmacy in canada

online pharmacy

...
no prescription needed canadian pharmacy

compare medication prices

...
fda approved canadian pharmacies

top 10 mail order pharmacies

...
prescription drugs without doctor approval

canadian pharmacy online review

...
pharmacy online

canadian pharmacies

...
reputable online pharmacy

canadian pharmacies mail order https://canadianpharmacystar.com/ best canadian online pharmacy

...
canada pharmacies online

canadian pharmacies online reviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested