English

सेक्स गर्नुअघि नखानुस् यी ५ खानेकुरा



जीवनशैलीमा खाना र पेय पदार्थको विशेष महत्व छ । कुनै खानेकुराले यौन जीवनमा सुधार ल्याउँछ । तर, त्यस्ता केही खानेकुरा छन् जो सेक्स गर्नुअघि खानु हुँदैन । जसले यौन जीवनमा नकारात्मक असर पुर्याउँछ । तिनै खान नहुने खानेकुराको बारेमा यहाँ चर्चा गरिएको छ ः

दुग्धजन्य उत्पादन

आजकल बजारमा उपलब्ध हुने डेरी उत्पादनहरु प्राकृतिक हुँदैनन् । डेरी उत्पादनहरुमा बोसोको प्रयोग भएको हुन्छ । जुन अत्याधिक मात्रामा उपभोग गर्दा एस्ट्रोजेन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन हर्मोनलाई असर पुग्छ र नतिजाको रूपमा सेक्सको आनन्द नष्ट भएर जान्छ ।

कफी

बिहानको कफीले मुड निर्माण गर्न मद्दत गर्दछ । तर, कफी को अत्यधिक सेवनले तनाव बढाउँन र हर्मोनको सन्तुलनलाई अनियन्त्रित गर्दछ । त्यसैले जीवनमा प्रेम र यौनको आनन्द लिन चाहनुहुन्छ, भने कफीको अत्याधिक सेवनबाट बच्नुहोस् ।

सोडा

यदि तपाई नियमित रूपमा सोडा र पेय पदार्थहरु को उपभोग गर्नुहुन्छ, भने यसले वजन बढ्ने, दाँत बिग्रने र मधुमेहको जोखिम बढाउँछ । यसकारणले, तपाईको यौन जीवनमा पनि नराम्रो असर पर्छ ।

पुदिना

पुदिनामा हुने मेन्थोलले यौन उत्तेजनालाई शान्त पार्छ । त्यसैले कुनबेला खाँदैछु भन्ने ख्याल गर्नुपर्छ ।

रक्सी

मानिसहरु सोच्छन् कि रक्सी पिउनाले तनावबाट राहत मिल्छ साथै शरीरलाई आराम हुन्छ । तर, निद्रा र यौन इच्छालाई घटाउँछ । साथै, रक्सी पिउँदा पुरुषहरुको सेक्स हार्मोनमा नराम्रो असर पर्छ । त्यसैले एक यौनसम्बन्ध स्थापित गर्नु अघि रक्सीबाट टाढा रहनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested