English

भान्सामै उपलब्ध हुने यस्ता खानेकुराले बढाउँछ सेक्स पावर



धेरै मानिसहरुलाई यौन दुर्बलताका कारण तनाव सिर्जना भइरहेको हुन्छ । यौन दुर्बलताका विभिन्न कारणहरु हुन्छन् । त्यसैमध्येको एक हो– खानपानमा असन्तुलन । यौन क्षमतामा वृद्धि गर्ने खानेकुराहरु हाम्रै भान्सामा छन् । तर, हामीले त्यसको सही उपयोेग गर्न सकेका वा जानेका छैनौं । आज सेक्स पावर बढाउने खानेकुराका बारेमा यहाँ चर्चा गरिएको छ

केरा

केरा फाइबरको राम्रो स्रोत हो । यसमा उपस्थित फाइबर घुलनशील हुन्छ । यसले यौन शक्ति बढाउन मद्दत गर्दछ । केरामा भएको भिटामिन र खनिजहरूले सेक्स पावर सुधार गर्न सक्छ ।

अण्डा

अण्डाले कुनै पनि प्रकारको औषधि बिना तपाईंको यौन शक्ति बढाउन मद्दत गर्दछ । अण्डामा भिटामिन बी समावेश हुन्छ । जसले यौन जीवन सुधार गर्ने काम गर्छ । अण्डामा धेरै प्रोटिन हुन्छ । जो सहनशक्ति बढाउन काम गर्दछ । यो मात्र होइन, अण्डामा रहेको पोषक तत्वहरूले कमजोरी हटाएर शक्ति दिन्छ र थुप्रै रोग विरुद्ध लड्न सहयोग गर्छ ।

डार्क चक्लेट

डार्क चकलेटले यौन शक्ति वा यौन इच्छा बढाउनको लागि एक सुपरफूडको रूपमा कार्य गर्दछ । डार्क चक्लेटमा भएको एक एमिनो एसिड जसले सेक्स ड्राइभ (सेक्स ड्राइभको लागि प्राकृतिक बूस्टर) लाई सुधार गर्दछ ।

खुर्सानी

खुर्सानीले पनि तपाईंको यौन जीवनमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा, खोर्सानीले रगत प्रवाह बढाउँदछ जसले मुडलाई परिवर्तन गर्न सक्दछ ।

कफी

जब कफीको सहि मात्रामा उपभोग हुन्छ, यो स्वास्थ्यका लागि राम्रो साबित हुन सक्छ । धेरै अनुसन्धानहरूमा यो कुरा पत्ता लागेको छ कि दिनमा २ देखि ३ कप कफी पिउँदा पुरुषहरूमा सेक्स पावर बढाउन मद्धत गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested