English

कक्षा १२ को परीक्षा साउन ३१ देखि, सेन्टर आफ्नै विद्यालय (परीक्षा तालिकासहित)



कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

परीक्षाको केन्द्र सम्बन्धित विद्यालयलाई नै तोकिएको छ । त्यसैले विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने पौडेलले जानकारी दिए ।

गत जेठ २६ गतेका लागि तय भएको परीक्षा कोरोनाको दोस्रो लहका कारण स्थगित भएको थियो । यसपाली ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । परीक्षा भदौ ९ गतेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षा तालिका:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested