English

रमेश प्रसाईंको ‘अंशैमा परेको सिलबरे थाल’ आउँदै



पब्लिक स्पिकर रमेश प्रसाईंले अंशैमा परेको सिलबरे थाल बोलको गीत गाएका छन् । गत वर्ष ‘रिङ्के बुङको राँगो’ गीतले अपार सफलता पाएसँगै प्रसाईंले यो गीत गाएका हुन् ।

उक्त गीतमा आधुनिक देवानको शब्द तथा संगीत रहेको छ भने बिपिन आचार्यले संगीत संयोजन गरेका हुन् । गीतलाई सोमबार एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

यो गीत यसअघि गायक आधुनिक देवानले गाइसकेका थिए । पुराना गीत–संगीत र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले यो पूर्वेली भाकालाई पुन: रेकर्ड गरिएको हास्यकलाकार दिपकप्रसाद आचार्यले जानकारी दिए । उनले यो गीतको भिडियोलाई निर्देशन गर्दैछन् ।

साउनको दोस्रो हप्ताबाट छायाँकन सुरु गर्ने भनिएको यस भिडियोलाई साउन अन्तिममा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।



...
зарубежные сериалы в хорошем HD качестве

I want to to thank you for this good read!! I certainly enjoyed every little bit of it. I have you bookmarked to check out new stuff you post зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो