English

कस्ता सामानबाट कोरोना सर्छ ?



दोस्रो लहरको कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिएको छ । यसले आम मानिस त्रसित भएका छन् । यसका साथसाथै कोरोना भाइरसका विभिन्न प्रजाति पनि विकासित भइरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सारा विश्वभर नै खोप अभियान सञ्चालन भइरहेको छ ।

समयसँगै विकसित भइरहेका कोरोनाका नयाँ प्रजाति धेरै नै घातक रहेको देख्न सकिन्छ । भियतनाममा त हावाबाट पनि फैलिने कोरोनाको नयाँ भेरियन्ट विकसित भइरहेको छ । तर आज हामी कोरोना भाइरस के के सामानबाट सर्न सक्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार यी सामानमा कोरोना भाइरस रहन सक्छः

-कपडा
-प्लास्टिक
-काठ
-धातु

-कागजमा भाइरस केही समय जीवित रहन्छन् । कोरोना चेक गराउँदा यी सामानमा रिपोर्ट पोजेटिभ देखिन स।क्छ । तर यी सामानहरु छोएर मान्छेमा सर्ने सम्भावना एकदमै न्यून हुन्छ ।

-बन्द कोठा वा हावा आसपास नहुने कोठामा केही समय भाइरस जीवित रहन सक्छ । यी ठाउँबाट मान्छेमा संक्रमण फैलिन सक्छ । तर खुल्ला र हावा पास हुने ठाउँमा कोरोना जीवित रहँदैन ।

-सूर्यको प्रकाशले भाइरस केही समयमै मर्छ र हावामा भाइरस फैलिने वित्तिकै पातलो हुने भएकाले मान्छेलाई संक्रमण बनाउने क्षमता कम हुन्छ ।

-हामीले मास्क लगाउने, नियमित हातधुने लगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालन गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested