English

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा दिपाश्री निरौला



चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा अभिनेत्री, निर्मात्री तथा निर्देशक दिपाश्री निरौला नियुक्त भएकी छिन् । चलचित्र विकास बोर्डको २०७७ चैत ३१ गतेको बैठकले उनलाई कल्याणकारी कोषको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यद्यपि आधिकारिक पत्र भने आजमात्र प्राप्त भएको निरौला बताउँछिन् । उनी सँगै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का पनि कोषको सदस्यमा नियुक्त भएका छन् । उक्त कोषको अध्यक्ष अभिनेत्री बसुन्धरा भुसाल हुन् ।

भुसालले काम गर्ने क्षमता भएकी र मानवहितका लागि काम गर्न सक्ने भएकाले निरौलालाई सदस्यमा नियुक्त गर्न सिफारिस गरेको बताइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested