English

नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको बुख्याँचा प्रथम



काठमाडौं । नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीले लेखन तथा निर्माण गरेको लघुचलचित्र ‘बुख्याँचा’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार साँझ सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा लघुचलचित्र ‘बुख्याँचा’ले नगद राशी दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार गरेको छ । ‘अमरकर्तव्य’का एकशंकर पौडेलले रु एक लाख ५० हजार नगदसहित द्वितीय र ‘अडान’का निर्माता राम नरेशले तृतीय घोषित भई रु एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघुचलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका थिए ।

नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद व्यवस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघुचलचित्र निर्माण गर्न आह्वान गरेको थियो । प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनोट भएका हुन् । त्यस अवसरमा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा शार्दुलजंग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जंगल शिक्षालय तृतीय घोषित भए । प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक, २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक, सेना र संचारजगतबीच पुलका रुपमा काम गरिरहेको बताए । उनले भने, ‘आमजनतालाई सुसूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने संचारजगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रियहित र एकता दुवैको सर्वोपरी लक्ष्य हो ।’

सैनिक जनसम्पर्क निर्देशक बस्नेतले सेना र संचारजगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताकासाथ सन्तुलन कायम गर्न जरुरी देखिएको बताए । सेनासम्बन्धी सही र तथ्य सूचना संप्रेषण गर्न विसं २०५८ चैत २० गते निर्देशनालयको स्थापना भएको थियो । सेनाले यस अवधिमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण गरेको थियो। हालसम्म ६८३ जना संचारकर्मीले उक्त कार्यक्रममा सहभागी भइसकेका छन् ।



...
📉 The balance is 36,816.78 $. Next 📩📩 graph.org/your-balance-04-15?hs=cbc692c0824b8e3f8a4b604ad11d5aec& 📉

snz90v

...
website erstellen bamberg

Great article, i really enjoy reading it, i hope you post more, keep up the good wok , is gona come follow you for more , nice reading it.

...
Forex

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
شركة تنظيف مجالس بجازان

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
Online Education & Certifications

Bu konu hakkında bilgi vermeniz çok güzel. Genellikle türkçe içerikler az oluyor fakat böyle güzel içerikler görmek ve okumak çok zevkli.

...
latest dress designs

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
SİNAN

De technologische mogelijkheden in de auto zijn zeer nuttig

...
Life insurance

very informative articles or reviews at this time.

...
Forex

Güzel aydınlatıcı makale için teşekkürler daha iyisi samda kayısı umarım faydalı çalışmalarınızın devamı gelir.

...
Financial Technology for Business

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

...
fashion trends 2026

çok başarılı ve kaliteli bir makale olmuş güzellik sırlarım olarak teşekkür ederiz.

...
Camden Knox

Quantum AI Mining: $4500 Daily in 2026 is Now Possible https://quantum-miner.surge.sh

...
Mylie Wiggins

Your Heart Can Heal a Rescue Dog https://pawfund.pages.dev

...
clip sex

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
İSMAİL MİKDAT

Mijn enige betrouwbare reisgenoot tijdens mijn reizen

...
Lucille Hanson

Experience top-notch indie development and tip the dev https://dlsofree.itch.io/the-crackpet-show

...
Miriam Mitchell

OpenClaw Miner Installation and Earning Guide https://dropeth.pythonanywhere.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र

विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाको सासा ट्राभल्स प्रा. लि. ले आफ्नो पहिलो

पोखरा : नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो

सिर्जनाका अमर शिल्पी आदरणीय चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन! वरिष्ठ कलाकार मिथिला शर्माज्यूको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको

Latest










Popular
Suggested