विशेष अभियान अन्तर्गत आज बिहान ट्राफिक प्रहरीको सप्राईज चेकिङ, विवरण सहित
मिति २०८२।१२।२३ गते, बिहान काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा गरिएको सप्राईज चेकिङको क्रममा मादक पदार्थ सेवन ( मा.प.से.) गरि सवारी साधन चलाउने १२ वटा सवारी साधनका चालकहरुलाई कारवाही गरिएको छ । जस मध्ये यात्रूबाहक सवारी साधन भाडा बस-२ वटा, विद्यालय बस-१ वटा, भाडा मिनि ट्रक-२ वटा, भाडा सुमो -१ वटा, भाडा माइक्रो- १ वटा , भाडा टेम्पो -१ वटा, पर्यटक भ्यान -१ वटा र निजि कार -३ वटा रहेको छ । यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै मा.प.से.गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको अनुरोध छ ।








phim sex vietsub
Phim Sex - Xem Phim Sex Nóng Chọn Lọc Mới Nhất - Vlxvn.Blog