English

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार जारी गरिएको उक्त पत्रले निजी तथा स्वतन्त्र सञ्चार माध्यमहरूलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गर्ने संकेत गरेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ । काठमाडौं शाखाले उक्त निर्णयलाई “ठाडो, असह्य र निन्दनीय हस्तक्षेप” को संज्ञा दिँदै यसले निजी सञ्चार माध्यमको आर्थिक आधार कमजोर पार्ने मात्र नभई दीर्घकालीन रूपमा तिनको अस्तित्वनै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञाप्ति प्रकाशित गर्दै सरकारी सूचना र विज्ञापन निजी मिडियाका लागि प्रमुख आम्दानीको स्रोत भएको अवस्थामा यसलाई सीमित गर्नु योजनाबद्ध रूपमा स्वतन्त्र मिडियालाई नियन्त्रणमा राख्ने रणनीति भएको समेत विज्ञाप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्था लागू भएमा राज्य सञ्चालित सञ्चार माध्यमहरूलाई अनुचित लाभ पुग्नेछ भने प्रतिस्पर्धात्मक वातावरण खलबलिनेछ । यसले बहुलवादी सञ्चार प्रणालीलाई कमजोर बनाउँदै एकतर्फी सूचना प्रवाहको जोखिम बढाउने छ । साथै, सरकारप्रति आलोचनात्मक दृष्टिकोण राख्ने स्वतन्त्र सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा दबाबमा पारेर आत्मनियन्त्रण गर्न बाध्य पार्ने खतरा समेत औंल्याइएको छ ।’ संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको मर्मविपरीत देखिएको यो निर्णयले लोकतान्त्रिक अभ्यासमा प्रतिकूल प्रभाव पार्ने भन्दै शाखाले सरकारलाई पुनर्विचार गर्न माग गरेका छन् । पत्रकार महासंघ काठमाडौं शाखाले निर्णय तत्काल फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै देशभरका पत्रकारहरू प्रतिरोधमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गरेको छ । यसबीच, कानुनी तथा नीतिगत हिसाबले पनि उक्त निर्णय विवादास्पद देखिएको छ । सार्वजनिक खरिदसम्बन्धी सूचना पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले व्यापक रूपमा प्रवाह हुनुपर्ने प्रावधान विपरीत सीमित माध्यममार्फत मात्र प्रकाशन गर्न खोज्नुले पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको काठमाडौं शाखाले उल्लेख गरेको छ ।



...
Buy Alprazolam Online

Alprazolam 2mg

...
sex vn

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
청주출장마사지

청주출장마사지

...
청주출장안마

청주출장안마

...
bafra taksi

Bafra Taksi gercekten hizli hizmet veriyor cok memnun kaldim

...
Chris Andrade

Download for Free Unlimited Access 2026 https://cheatengines.netlify.app

...
Willie George

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
Misael Holland

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
Mira Banks

Download Lossless Scaling 3.2 for Advanced Frame Gen https://ultrascale.netlify.app

...
bafra taksi

Bafra Taksi kullananlar genelde memnun kaliyor

...
bafra taksi

ile kolayca iletisim kurdum

...
Bafra Taksi

uzerinden rezervasyon yaptim kolaydi

...
Noelle Joseph

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
대전출장마사지

대전출장마사지

...
managed service provider solutions

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
IT operations solutions

Detta visar varför incidentrespons är centralt för skalbara MSP- och MSI-modeller.

...
ADEM

Relevant innehåll som förklarar värdet av regelefterlevnad för dagens teknikorganisationer.

...
IŞIL

Konkret och informativt om MSP-leveranser i ett modernt tekniskt sammanhang.

...
IT automation solutions

Intressant att se hur risk- och sårbarhetsanalys påverkar både affärsnytta och IT-säkerhet.

...
spoofer cs2

My cousin gave me his CS2 spoofer USB drive and it saved my competitive ranked career.

...
sex viet nam

Phim Sex - Tổng hợp phim sex Việt Nam - GaiDamVL

...
Nhà cái uy tín

Your insight reveals a key dimension not to be overlooked.

...
Howard Burke

I appreciate you sharing this blog post. Thanks Again. Cool.

...
link jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

...
출장홈타이

수원출장마사지

...
Ivy Bell

Nice post. I learn something totally new and challenging on websites

...
ünlülerin çocukları hangi okula gidiyor

Nice post. I learn something totally new and challenging on websites

...
link jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

...
malta dil okulu fiyatları

malta dil okulu fiyatları

...
bongvip

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
Alprazolam

Alprazolam 1mg

...
cs2 spoofer pc

The best CS2 spoofer offers a money back guarantee if detection occurs.

...
phim heo

Phim Sex - Xem Phim Sex Nóng Chọn Lọc Mới Nhất - Vlxvn.Blog

...
link jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

...
situs jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ। लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्।

काठमाडौं: वसन्त ऋतुको आगमन सँगै नेपाली सुगम संगीतको आकाशमा एउटा नयाँ र प्रेमिल गीत थपिएको छ। माया गर्ने जोडीहरूका लागि

काठमाडौँ, २७ चैत्र : कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

Latest










Popular
Suggested