English

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज



काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको यस योजनाअन्तर्गत ग्राहकहरूले QR क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । यस योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल यसको विस्तृत विवरण गोप्य राखेको जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज बनाउने उद्देश्यले यो योजना ल्याउन लागिएको हो । “हामी केही नयाँ र रोमाञ्चक कुरा ल्याउँदैछौं, जसबाट ग्राहकहरूले केवल स्क्यान गरेरै मूल्यवान उपहारहरु जित्न सक्नेछन्,” कम्पनी स्रोतले जनाएको छ । कम्पनीले यस योजनासम्बन्धी थप जानकारी, पुरस्कारहरूको विवरण तथा सहभागिता प्रक्रिया छिट्टै सार्वजनिक गरिने पनि जनाएको छ ।



...
san mateo in home care

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
in-home care

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested