English

दिलिजा रुवालीको स्वरमा ‘मेरा भगवान…’ सार्वजनिक



विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान…’ गीतको भिडियो सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको श्बद तथा सुरेश बानियाँको संगीत तथा एरेन्जमा गीत तयार गरिएको हो । जन्मदिने आमाको ममता र स्नेहलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । आमा जीवनको पहिलो गुरु भएकाले माया, त्याग र सहनशीलताको प्रति मूर्ति आमा सन्तानको सफलताको आधार हुन्।

आमाको निस्वार्थ प्रेम र संस्कारले व्यक्तित्व निर्माण गर्छ, त्यसैले आमा सधैं सम्मान र श्रद्धाका पात्र भएको कुरा लाई गीतमा चित्रण गरिएको छ । सुनिल भण्डारीको छायाँकन , नविन घर्ती मगरको सम्पादन तथा चित्रा मास्की मगरको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested