नेपाली सेनाको सुरक्षा अपडेट:
नेपाली सेनाको सुरक्षा अपडेट:
१. झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
२. काठमाडौँको महाराजगञ्ज ईलाकामा विभिन्न मोवाइल तथा विदेशी मुद्रा सहित दुई जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको छ । धादिङ्ग स्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका कैदीहरु मध्ये ४३ जनालाई नियन्त्रणमा लिईएको छ ।
३. हालसम्म विभिन्न स्थानहरुबाट १३५ नाल हतियारहरू बरामद भएको छ ।








