English

आइतवार ४ हजार २२ जना कोरोना संक्रमण मुक्त



नेपालमा गत २४ घण्टामा थप ४ हजार २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो हालसम्म कोरोना संक्रमण मुक्त हुनेहरुको दर ७६.७ प्रतिशत हो । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ५० रहेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ८८ जनाको निधन भएको छ । नेपालमा अहिले ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा १८ हजार ७ सय ८७ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने ५ सय ६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकाको भक्तपुरमा ५०४, ललितपुरमा ५ सय ३३ र काठमाडौंमा ३ हजार १ सय ६१ गरी काठमाडौं उपत्यकामा कुल ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested