English

हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा १ जना महिला पक्राउ



मिति २०८१ साल भ्राद्र महिनामा प्रतिवादी शिन्दु चन्दले मनोज कोईरालाबिच जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालीका वडा नं. ६ बुद्दपथ स्थित रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेकोमा निज प्रतिवादी महिलाले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा ना‌ङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपुर्वक परिस्थिती खडा गरी बिभिन्न मितिमा पटक पटक गरी जम्मा रु.१४,२५०००।- नगद पीडितसँग रकम असुली गरेको भन्ने प्रमाण सहित जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जिल्ला दैलेख नौमुले गा.पा. वडा नं. ०८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ बस्ने बर्ष अ. २१ की शिन्दु चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested