English

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई”



लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ ।

यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीत प्रेम, अनुभूति र सामाजिक भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ । ।

गीतको संगीत संयोजन संगीतकार विशाल निरौलाले गरेका छन्, भने कुमार राणाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी गरेका छन् ।
भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन्। भिडियोमा स्मरिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी र सुजन सुवेदीको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले भिडियोको छायांकन गरेका छन् भने सम्पादनको गरेका छन ।



सम्बन्धित खबरहरु

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

Latest










Popular
Suggested