English

बाढी–पहिरोले देशभर सडक अवरुद्ध हुँदा यातायात प्रभावित



बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा र त्यसपछि उत्पन्न बाढी–पहिरोले देशभर दुई दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको मूल्य महँगिएको छ । शनिबारको बाढी र पहिरोका कारण देशभरका मुख्य सडकमार्ग अवरुद्ध बनेका छन् । बागमती प्रदेशका सबैजसो जिल्लाका सडक अवरुद्ध बनेका छन् । उपत्यका छिर्ने सडकमार्गमा बाढी र पहिरोले बढी क्षति गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested