English

यसरी मनाइयो तमु ट्हो ह्युल हङकङको वार्षिकोत्सव



तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा गायकद्वय प्रिया गुरुङ र मनोज गुरुङले आफ्नो प्रस्तुति दिएका थिए । ब्लु ओसिन रेष्टुरेष्ट एण्ड बारमा आयोजित कार्यक्रममा स्थानीय कलाकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाए । विजय कुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो ।

तस्बिर : जगत अम्बु गुरुङ



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ