English

हङकङमा यःमरि पुन्हि



नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा हङकङमा पनि मनाइएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन । विगतमा मुख्यतयाः राजधानी केन्द्रित यस्ता कार्यक्रम हाल आएर मोफसल र विदेशमा समेत मनाउन थालिएको छ । नेवार समाज हङकङले हालै क्यास्टल पिक बिच, चुनमुनमा यःमरि पुन्हि मनाएको हो । कार्यक्रममा नेवार समुदाय सँगै गैरनेवार विभिन्न जातजातिहरुको उल्लेख्य सहभागिता थियो ।
तस्बिर : जगत अम्बु गुरुङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम