English

हिमालय एअरलाइन्सको काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु



नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान गर्ने भएको छ ।
यस रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको सबैभन्दा विशाल एवम् विश्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित सहर बीच सहज यात्राको विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ ।

डिसेम्बर २ मा पहिलो उडान गरेको एयरलाइन्सले डिसेम्बर २० देखि हरेक बुधबार र शनिबार हप्तामा दुई उडान गर्नेछ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो तेस्रो सिधा उडान सेवाहुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित उडान गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested