English

दुर्गा माताले कैलाशबाट आफ्नो यात्रा सुरु गरेको दिन यस्तो देखियो कोलकाता (तस्बिर कथा)



कोलकाता, पश्चिम बेङ्गाल : कोलकातास्थित हुगली तथा अन्य नदीहरुको विभिन्न घाटहरुमा बिहानै करिव ४ बजेदेखि भक्तजनहरुको ठूलो घुइँचो लागेको थियो । कारण थियो, महालय जसमा आफ्ना दिवंगत पूर्खाहरुका लागि तर्पण दिनु । दुर्गा पुजा नवरात्रको सुरुवात हुने अघिल्लो दिन पश्चिम बंगाल र बंगलादेशका हिन्दुहरुले ठूलो उल्लासका साथ महालय मनाउने गर्छन । यो दिन दुर्गा माताले कैलाशबाट आफ्नो यात्रा सुरु गरेको मान्यता छ । कोलकत्ताको बाबुघाटमा महालायको अवसरमा जम्मा भएका भक्तजनहरुका तस्विर ।

तस्विर: विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested