English

राइज मिडियाका अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक



राइज मिडिया नेटवर्कका अध्यक्ष तथा वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी कुमार गुरुङलाई मातृ शोक परेको छ । अध्यक्ष तुलसी कुमार गुरुङकी आमा काली गुरुङको आइतबार साँझ करिब ५ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई बौद्ध परम्परा अनुसार पोखरा रामघाट स्थित बौद्ध गुम्बा परिसरमा सोमबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

मादी गाउँपालिका वडा नं. ११, वार्चोक स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. १२, लालीगुराँस टोल निवासी गुरुङको माइला छोरा अध्यक्ष तुलसी कुमार गुरुङसहित चार छोरा र तीन छोरी छन् ।

यो पनि…
विश्वकै ‘च्याम्पिङ’ मेरो बाबु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा

नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको ‘चट्ट रुमालमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

कोलम्बो प्लान को सहकार्यमा राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल को सहकार्यमा जुलाई १ बाट श्रीलंकाको राजधानी

Popular
Suggested