English

न्यायका लागि सडक नाटक



राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत देखाइए । विरोधका क्रमममा उक्त जुलुस जिल्ला प्रशासन कार्यालय नजिक पुग्दा रुबी खान लगायत केही आन्दोलनकर्मीहरुलाई प्रहरीले हिरासतमा लिएको थियो । नेपालगन्जबाट आएका आन्दोनकारीहरुले माइतीघरमा विरोध प्रदर्शन गर्न लागेको २६ दिन पुगीसके पनि सरकारका तर्फबाट प्रभावकारी सम्बोधन हुन सकेको छैन । विरोधका क्रममा अधिकारकर्मी सन्जिव उप्रेतीले देशमा लोकतन्त्र छ कि छैन भनेर प्रश्न गरे भने खानले यदि न्याय माग्नु अपराध हो भने हामी सबै अपराधी हाैं भन्ने भावना व्यक्त गरे ।

आन्दोलनका क्रममा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले कैंद गरेका केही तस्बिरहरु ।





सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested