English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज बिहीबारको लागि निर्धारण गरेको दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो। यस्तै युरो एकको खरिददर १३९ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा रहेको छ। युरोको भाउ पनि अघिल्लो दिनको तुलनामा केही घटेको हो।

यता बेलायती पाउण्ड एकको खरिददर १५८ रूपैयाँ र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। युरो पनि बुधबारको तुलानमा केही सस्तो भएको हो। यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १ पैसा र बिक्रीदर ९० रूपैयाँ ४२ पैसा छ। अष्ट्रेलियन मूल्य पनि आज घटेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance signup bonus

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested